Nepal Cycling Association met with Yak Attack Race Organizers
2 December 2023, Kathmandu – A formal meeting transpired between the Nepal Cycling Association and the organizer of the Yak…
2 December 2023, Kathmandu – A formal meeting transpired between the Nepal Cycling Association and the organizer of the Yak…
सुचना ईण्डियन साईक्लिङ फेडरेसनको निमन्त्रणामा भारतको न्यु दिल्लीमा मिति सन २१ देखि २६ फ्रब्रुअरी २०२४ सम्म ४३ औ सिनियर, ३०…
कोरियन साईक्लिङ फेडरेसनको निमन्त्रणामा २०२५ अक्टोवर १० देखि २५ सम्म १६ दिनको युसिआई लेभल २ मेकानिक कोर्ष, कोरियामा संचालन गर्ने भएकोले ईच्छुक मेकानिक लेभल १ प्रमाण पत्र भएको मेकानिकले यथासिघ्र सेप्टेम्बर २५ तारिकसम्म संघको आधिकारिक इमेल एड्रेस मार्फत सम्पर्क गर्नहुन विनम्र अनुरोध गरिन्छ ।
सम्पर्क इमेल ठेगानाः nca@nepalcycling.org.np
धन्यवाद
नेपाल साईक्लिङ संघ