Partner with us
[contact-form-7 id=”659″ title=”Partner with us”]
[contact-form-7 id=”659″ title=”Partner with us”]
सुचना
युनियन साईक्लिस्ट इन्टरनेशनलको युसिआई कोचिङ कोर्ष लेभल १ अनलाइन र युसिआई मेकानिक कोर्ष अनलाईन संचालन भएकोले इच्छुक कोच र मेकानिक हुन चाहने साईक्लिस्टहरुले नेपाल साईक्लिङ महासंघको इमेल ठेगानमा सम्पर्क गर्न हुन विनम्र अनुरोध गर्दछौ ।
ईमेल एड्रेसः info@nepalcycling.org.np
नेपाल साईक्लिङ महासंघ
२०८३।१।१