Nepal Cycling Association Holds Interaction with Trainee Commissaires
On Friday, July 26, 2024, the Nepal Cycling Association (NCA) convened a meeting with trainee commissaires who officiated at the…
On Friday, July 26, 2024, the Nepal Cycling Association (NCA) convened a meeting with trainee commissaires who officiated at the…
नेपाल साईक्लिङ संघले यही २०८२ साल पौष ४ र ५ गते ( शुक्रबार र शनिवार) २० औ राष्ट्रिय एमटिबी क्रस कन्ट्री तथा १२ औ डाउन हिल च्याम्पेनशिप प्रतियोगिता आयोजना गर्ने निर्णय भएकोले सम्पुर्ण खेलाडीहरुलाई जानकारी गराउदै सहभागिताको लागि आव्हान गर्दछौ ।
प्रतियोगिता हुने समुहहरुः
१. क्रस कन्ट्रि तर्फ
क. मेन इलिट
ख. वमेन इलिट
ग. जुनियर
घ. मास्टर
२. डाउन हिल तर्फ
क. मेन इलिट
ख. वमेन इलिट
ग. जुनियर
आवेदन आईपुग्नु पर्ने अन्तिम मितिः १ पौष, २०८२
प्रतियोगिता हुने स्थानः शहिद तथा शान्ति पार्क, जगडोल,गोर्कर्णेश्वर नगरपालिका
आवेदन फारम: https://www.nepalcycling.org.np/20th-mtb-cross-coutry-12th-downhill-championship-challange/
सम्पर्क इमेल ठेगानाः nca@nepalcycling.org.np
मंसिर १६, २०८२