
राष्ट्रिय खेलाडी परिचय पत्र र युसिआई परिचय पत्र जारी गर्ने सम्वन्धमा ।
नेपाल साईक्लिङ संघले आफ्ना राष्ट्रिय खेलाडीहरुलाई राष्ट्रिय खेलाडी परिचय पत्र तथा र युसिआई परिचय पत्र जारी गर्न लागेको व्योहोरा जानकारी गराउदै इच्छुक राष्ट्रिय खेलाडीहरुले नियम अनुसार फारम भरी आवेदन दिन हुन विनम्र अनुरोध गरिन्छ।
इमेल ठेगानाः nca@nepalcycling.org.np
नेपाल साईक्लिङ संघ