प्रज्ञा स्मृति भरतपुर साईक्लिङ म्याराथन चैत २६ मा
प्रज्ञा स्मृति प्रतिष्ठान, नेपालले चैत २६ गते चितवनको भरतपुर महानगरपालिकामा प्रज्ञा स्मृति भरतपुर साईक्लिङ म्याराथन आयोजना गर्ने भएको छ ।
प्रज्ञा स्मृति प्रतिष्ठान, नेपालले चैत २६ गते चितवनको भरतपुर महानगरपालिकामा प्रज्ञा स्मृति भरतपुर साईक्लिङ म्याराथन आयोजना गर्ने भएको छ ।
प्रज्ञा स्मृति साइक्लिङ म्याराथनको उपाधि सशस्त्रका सुरजलाई
हिमाल टमाटाले जिते लिगलिगे साईकल दौडको उपाधि
तेस्रो लिगलिगे साइकल दौडको उपाधि आर्मीका टमाटालाई
नेपाल साईक्लिङ संघले यही २०८२ साल पौष ४ र ५ गते ( शुक्रबार र शनिवार) २० औ राष्ट्रिय एमटिबी क्रस कन्ट्री तथा १२ औ डाउन हिल च्याम्पेनशिप प्रतियोगिता आयोजना गर्ने निर्णय भएकोले सम्पुर्ण खेलाडीहरुलाई जानकारी गराउदै सहभागिताको लागि आव्हान गर्दछौ ।
प्रतियोगिता हुने समुहहरुः
१. क्रस कन्ट्रि तर्फ
क. मेन इलिट
ख. वमेन इलिट
ग. जुनियर
घ. मास्टर
२. डाउन हिल तर्फ
क. मेन इलिट
ख. वमेन इलिट
ग. जुनियर
आवेदन आईपुग्नु पर्ने अन्तिम मितिः १ पौष, २०८२
प्रतियोगिता हुने स्थानः शहिद तथा शान्ति पार्क, जगडोल,गोर्कर्णेश्वर नगरपालिका
आवेदन फारम: https://www.nepalcycling.org.np/20th-mtb-cross-coutry-12th-downhill-championship-challange/
सम्पर्क इमेल ठेगानाः nca@nepalcycling.org.np
मंसिर १६, २०८२