सुचना

ईण्डियन साईक्लिङ फेडरेसनको निमन्त्रणामा भारतको न्यु दिल्लीमा मिति सन २१ देखि २६ फ्रब्रुअरी २०२४ सम्म ४३ औ सिनियर, ३० औ जुनियर एशियन ट्रयाक साईक्लिङ च्याम्पेनशिप र १२ औ प्यारा ट्रयाक साईक्लिङ च्याम्पेनशिप २०२४ नया दिल्लीमा हुन लागेकोले ईच्छुक नेपाल नागरिक ट्रयाक साईकल चलाउन जान्ने पुरुष तथा महिला खेलाडीहरुलाई आ आफ्नो जिल्ला संघको सिफारिस पत्र सहित निवेदन दिन आव्हान गरिन्छ ।

निवेदन दिने इमेल एड्रेसः ncancanepal@gmail.com

आवेदन दिने अन्तिम मितिः २७ नोभेम्बर, २०२३

नेपाल साईक्लिङ संघ